सबिता ढुंगाना को लोक दोहोरि गित ‘शितल दिने कर्के नजर’ बजारमा

इनेप्लिज २०७७ फागुन २० गते १२:१० मा प्रकाशित


काठमाडौं / नेपाली लोक गित संगीत को बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरि गित हरु बजारमा आइरहेका छन्।

पछिल्लो समय कांठ क्षेत्र का गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन्।त्यसै सिलसिलामा गायिका सबिता ढुंगाना को लोक दोहोरि कोशेलि ‘शितल दिने कर्के नजरमा’ बजारमा आएको छ।गितकाे लोक लय शब्द सबिता ढुंगाना को स्वयंको रहेको छ भने स्वर मा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्स ले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाई को छायांकन रहेको गीतको सम्पादन रोशन धिताल ले गरेका छन्।भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायत को अभिनय रहेको छ।

नेपाली लोक दोहोरि छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गित ले केहि टेवा पुग्ने गायिका सबिता ढुंगाना ले बताउनु भयो गित डी ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ।

भिडियाे हेर्नुहाेस।

https://www.youtube.com/watch?v=Q_z3mtEECZU&feature=emb_logo

प्रतिक्रिया