बेलबारी।मोरङको बेलबारीका भाइरल बन झाँक्री कृष्ण घतानीलाई विना कसुर पक्राउ गरिएको भन्दै रिहा गर्न माग गर्दै आन्दोलित बनेका छन्।
झाँक्रीका भक्तहरुले षड्यत्त्रपूर्वक तरिकाले फसाएको भन्दै विना सर्त छोड्न माग गरेका हुन्।पछिल्लो समय चर्चामा आएका झाँक्री अभद्र मुद्दामा इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा रहेका छन्।
https://www.youtube.com/watch?v=8Mry7JE3KPM&feature=emb_logo
प्रतिक्रिया