विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत “गल्ती २” सार्वजनिक

इनेप्लिज २०७७ फागुन ७ गते १०:५४ मा प्रकाशित

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’ को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत “गल्ती २” सार्वजनिक भएको छlप्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।

गीतमा विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l

प्रतिक्रिया