काठमाडौँ।धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ।आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो।
यसै सन्दर्भमा यहाँहरुका लागि मिति २०७७ साल फागुन १ गते द्वितीया तिथि शनिबारदेखि २९ गते औँशी तिथि शनिबारसम्मको मासिक राशिफल प्रस्तुत गरेका छौँ ।
यो महिना समग्रमा मेष,वृष,कन्या, तुला,धनु राशिका लागि अति शुभ र मिथुन, कर्कट र सिंह राशिका लागि यो महिना मध्ययम रहेको छ।
आफ्नो आगामी महिना भरीको राशिफल हेरेर लाभ ग्रहफल अनुसार काम गर्नुभएमा यो महिना फलदायी बन्न सक्नेछ।यस्तो छ यो महिनाको मासिक राशिफल
पूरा राशिफलका लागि हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=Suf9v2SPrAo&feature=emb_logo
प्रतिक्रिया