अनु चौधरीको परे म त दोधारैमा सार्वजनिक

इनेप्लिज २०७७ माघ १९ गते १०:१६ मा प्रकाशित

काठमान्डौ ,

नेपाली सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एक पछि एक उत्कृस्ट गीतहरु रिलिज हुने क्रममा नयाँ गीत “परे म त दोधारैमा “को म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

लोक राइको रचना,मान थुलुङ्गको संगीत,कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्।
जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया