प्रचण्ड माधव सिंङ तिल्के गोरु ? ओलीले यस्तो भने, प्रचण्ड माधवले तेश्रो चरणको आन्दोलन गर्ने

इनेप्लिज २०७७ माघ १३ गते ७:४२ मा प्रकाशित

काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन्।दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए।

यसैबीच संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । हेर्नुहोस माघ १३ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया