काठमाडौं।चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ।सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ छ जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ।
राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ।गीतमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ।उत्सव दाहालको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ।अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन।गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन।‘मुनामदन–२’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया