राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको।जहाँ एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ ।
गीतको म्युजिक भिडीयोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् ।निकेस खड्काले निर्दशन गरेको भिडीयोमा दुईको प्रेमलाई देखाईएको छ।पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरिकाले प्रस्तुत गरिएको कारण गीतलाई दर्शकहरुले रुचाउने बिस्वास व्यक्त गर्छन निर्दशक खड्का।
यता गायक घिमिरे गीत मेहनत साथ् बनाइएको कारण दर्शक स्रोताले मन पराउँनेमा दुक्क छन्।गीतको म्युजिक भिडीयोमा अनिता ग्वाचाको मेकअफ , प्रविन श्रेष्ठको सम्पादन र कलर र हरि हुमागाईं र हरिश सिंहको छायाँकन देख्न सकिन्छ।
प्रतिक्रिया