पैसा कमाउन ठुलै ब्यबसाय गर्नै पर्दैन, यी १० व्यवसाय गर्नुहोस्, कमाइ मालामाल हुन्छ

इनेप्लिज २०७७ कार्तिक १७ गते २२:५० मा प्रकाशित

नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो।जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ।त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ।

सिर्जनशील सोच,दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन ।

यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ।तर, केही आफ्नै अध्ययन र अनुसन्धानको पनि खाँचो त परिहाल्छ ।

ट्युसन सेन्टर नेपालमा राम्रो संभावना भएको ब्यवसायीक क्षेत्र हो।नेपालमा शिक्षाका बारेमा बढ्दो चेतना र अभिभावकको आफ्ना छोराछोरीलाई सक्दो स्तरीय शिक्षा प्रदान गर्ने चाहनाले यो ब्यवसायीक संभावनाको ढोका खोलेको हो।यो संगै सानो लगानीमा गर्न सकिने र राम्रो आम्दानी गर्न सकिने केहि व्यवसमय यस्ता छन् ।हेर्नुहोस

प्रतिक्रिया