नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को भिडियो

इनेप्लिज २०७७ कार्तिक १४ गते १०:५९ मा प्रकाशित

साहिल खानको निर्देशन रहेको यो भिडियोमा नायीका पुजा शर्मा र गीतका गायक सन्तोष बिक्रम खड्गी को अभिनय रहेको छ । सार्वजनिक यस गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शव्द रहेको छ। सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको यस भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् ।

निकै मेहनतको साथ निर्माण भएको यो भिडियो उत्कृष्ट बनेको छ । पुजा र सन्तोषको रमाइलो लभस्टोरी भिडियोमा देखाइएको छ । हेरौ यो भिडियो ।

https://www.youtube.com/watch?v=K6swhuX3u9w&feature=emb_logo

प्रतिक्रिया