साहित्यकार पदम विश्वकर्माको नयाँ गजल आजै सार्वजनिक भएको छ। “सोच तिम्रो” शीर्षकको सो गजल चर्चित गायक राज सिग्देलको स्वरमा राम कार्कीको संगीत, सुरेश थापाको निर्देशन र दिपक आयार्च,इष्टु कार्की, प्रशन्न पोखरेल र मुना सिलवालको कलाकारिता रहेको छ।
पदम विश्वकर्माको यस अघि शव्द सुमन कविता संग्रह, Word Floret(अनुवादित कविता संग्रह) र तमसुक कथा संग्रह प्रकाशित छन्।विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पनि हुन् । विश्वकर्माले सोच तिम्रो गजल आफ्नो जन्म दिनको अवसरमा सार्वजनिक गरेका हुन्।
गजलको लिंक यसप्रकार छ :
प्रतिक्रिया