गत साता एउटा नयाँ गीत ‘आमाको माया’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अमेरिकामै बस्ने सरद युवराज सिंहको संगीत , फिल्ममेकर अर्जुन सुबेदीको शब्द र युवापुस्ताका चर्चित गायक स्वप्न सुमनले मिठो अवाज दिएका छन् ।
प्लानेट थ्री फिल्म्सको यु टूब च्यानलबाट रिलिज गरिएको छ। यस गीतमा आमाको मायालाइ महत्वका प्रस्तुत गरिएको छ ।
बिगत एक दशकभन्दा अघि देखि अमेरिकामा नेपाली संगीत, कला, चलचित्र लगायत बिबिध मनोरन्जन क्षेत्रमा क्रियाशील नाम हो सरद युवराज सिंह र अर्जुन सुबेदी!
प्रतिक्रिया