सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात

इनेप्लिज २०७७ साउन २ गते २३:२३ मा प्रकाशित

यि सुन्दरीसँग ‘झरीपरेको रात’सँगै बिताउन चाहान्छन् सुनिल, आखिर को हुन् उनी ?

सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम, भिडियोको चर्चा गायक सुनिल गिरीको ‘झरीपरेको रात’ मा सुन्दरी श्रेयाको गज्जब अभिनय, हेर्नुहोस् भिडियो

काठमाडौँ । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले नै गरेका हुन् । जसको निर्देशन गायक सुनिल आँफैले नै गरेका हुन् ।

प्रतिक्रिया