नेपाली महिलाहरुको महान चाड तिज नजिकिदैगर्द बजारमा सबै कलाकारले आफ्नो आफ्नो तरिकाले तीज सार्वजनिक गरेका छ्न ति मध्थे कतिपय राम्रा पनि छ्न कती समाजमा नसुहाउने किसिको पनि छ्न तर आज भन्दा ७५ बर्ष अगाडि कस्तो खाल्को तीज गाइन्छ भन्ने शायदै कम मानिसलाई थाहा होला तीज गीत त यस्तो पो हुनुपर्छ ८० बर्से हजुरआमाको यो गीतले त्यो बेलाको बेदनालाई पूर्ण रुपमा प्रस्तुत र न्याय दियको छ गीत सुन्दा आँखाबाट आसु नै झरी रहेको देख्न्न सक्दछौ बजारमा अहिले आइरहेको गीतलाई हेर्दा तीज गीतमा अलिकती भडकिलो होकी भन्ने बुजिन्छ भिडियो सहित
प्रतिक्रिया