आत्मा, ‘हत्या किन गरे दिपक परियारले? दाजुले भाबुक हुदै यसो भने । सबैलाई रुवाउने भिडियो

इनेप्लिज २०७७ असार १२ गते २३:१० मा प्रकाशित

गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छी बजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृ*त्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छी बजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै दिपक परियारका दाजु नारायण बिपी परियारले यो घटना कसरी घट्यो नजदिक बाट चिनेका दाजुले आफ्नो धारणा पोख्नु भएको छ हेर्नुहोस भिडियो ।

प्रतिक्रिया