नवराज केसीको गित “चाहिरहुँ” सार्वजनिक (भिडियो सहित )

इनेप्लिज २०७७ जेठ ३१ गते २०:१६ मा प्रकाशित

काठमाण्डौ / बनेपाका ब्यवसायी नवराज केसीको पहिलो गित “चाहिरहुँ” सार्वजनिक भएको छ । युटुव मार्फत सार्वजनिक भएको उक्त गितलाई सुमन बैद्यले स्वर दिएका छन । सुमनकै संगित रहेको उक्त गितको संगित संयोजक भने बालकृष्ण सेवाचार्यले गरेको छन् ।

रोमान्टिक मेलोडी गितलाई सबै उमेर समुहकालाई मन पराउने विश्वास लिएको गितकार केसीले बताए । ब्यवसायी गित रचना पनि अघि बढाएका छनु । उनले अन्य गित पनि रेर्कड भईरहेको र छिट्टै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

साहित्यमा उत्तिकै रुचि भएका ब्यवसायी केसीले २ दशकदेखि गित, गजल, कविता लेख्दै आएका छन् ।

प्रतिक्रिया