काठमान्डाँ ।
बर्तमान नेपालको बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक रामु विरही र सञ्जय परियारको नयाँ गीत सार्वजनीक भएको छ ।
लुटेरा बोलको उक्त गीत गायक एच डि टेलिभिजनको आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरिएको हो । गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।
देशमा चलिरहेको घुसपिस , र बर्तमान सरकारले देखाएको रबैया शैलीको बकालत गरिएको छ उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्। रामु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।
हेनुृहोस भिडियो
https://www.youtube.com/watch?time_continue=1&v=9jX6UPETqPg&feature=emb_logo
प्रतिक्रिया