“कसैको घरमा मृत्युमाथी रुवावासी ,कसैको घरमा ताली पिटने रहर “

उज्ज्वल ठकुरी २०७६ चैत २३ गते १६:३१ मा प्रकाशित

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने रहर
सरकार र देश बलियो बनाउनु छैन
बिपक्षीलाइ पनि सत्तामा जानै रहर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने रहर
के गर्छौ कोरोनको सत्तामा बसेर
शक्तिमान देशहरुमा हेर मृत्यु को कहर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने  रहर
शक्ति र पैसाले प्रकृतिलाइ जित्दैन रहेछ
आज बिज्ञान पनि फेल भएको ठहर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने रहर
बुद्धि बिबेक लगाएर एउटै नेपाली बनम
दुस्मनलाइ पनि भन घरमै बस, कोसिस गरौ पहल

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने  रहर
नसुन्दा नमान्दा तिम्रो लाश कहाँ जान्छ
शक्तिमा शहरमा कसैले दिंदैन खबर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा तालि पिटने रहर
सुन्छौ फलानो मर्यो रे ला क्या बोर खबर
लाश माथी खबर बन्छ , पैसा कमाउनेहरु को रहर

कसैको घरमा मृत्युमाथी रुवावासी
,कसैको घरमा ताली पिटने  रहर
केहि त सिक अब सत्यको पाठ
नफाल अब भाँड भैलो को जहर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने रहर
कोरोना एउटा ठुलो बिष हो , थाहा थियो
मृत्युको उत्पादन ,धन थुपार्नेहरुले गरे रहर

कसैको घरमा मृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने  रहर

नेताहरु र भ्रस्टचारी लाइ धन खोज्ने रहर
तिमीहरुको धनमा अब कोरोनालाई बस्ने छ रे रहर

कसैको घरमामृत्युमाथी रुवावासी
कसैको घरमा ताली पिटने रहर
सरकार र देश बलियो बनाउनु छैन
बिपक्षीलाइ पनि सत्तामा जानै रहर

उज्ज्वल ठकुरी
५ पटक बिश्व किर्तिमान
स्वतन्त्र  खेलकुद पत्रकार
गैर आवासीय संग खेलकुद ” CO -Chair ” अमेरिका

उज्ज्वल ठकुरी

९ चोटि बिश्व किर्तिमान

प्रतिक्रिया