नेपाल अमेरिका पत्रकार संघ (नेजा ) द्वारा नेपाली सिटौलालाई स्वागत र पत्रकार अधिकारीलाई विदाई
इनेप्लिज
२०७२ जेठ २५ गते ३:४८ मा प्रकाशित
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली किरण सिटौलालाई बधाई र अमेरिका नै छोडेर नेपाल फर्कन लागेका पत्रकार प्रताप अधिकारीलाई विदाई गरेको छ।
अमेरिकामा नेपाली पत्रकाहरुको संख्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरु २ जनालाई स्वागत र विदाई गरेको हो ।
प्रतिक्रिया