अफसोचको आठौँ श्रृङखला हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७६ मंसिर २४ गते १२:०१ मा प्रकाशित

काठमाडौँ ।

नेपाली समाजका विभिन्न समसामयिक विषयबस्तुलाई आधार बनाएर निमार्ण गरिएको लधु चलचित्र अफसोच को आठौ श्रृङखला युटुव मार्फत सार्वजनिक भएको छ ।

राजनैतिक तथा समसामयिक विचार र कथाबस्तुलाई लघु चलचित्रमा समावेश गरिएको छ । नेपाली बजारमा अत्याधिक मुल्य बृद्धि भएको प्याजको विषयलाई मुख्य रुपमा आधार बनाएर निकै रमाइलो पारामा विषयबस्तु बनाएर चलचित्र निमार्ण गरिएको छ । पदम बोहराको छायाँकन तथा दिप श्रीपालीको निर्देशन चलचित्रमा रहेको छ । अफसोचमा , विमली , सुरज खनाल , दिप श्रीपाली , अनिल जिसी , खेम लगायतको अभिनय लाई भिडियोमा हेर्न सकिन्छ ।

हेर्नुहोस अफसोचको आठौ श्रृङखला ।

https://www.youtube.com/watch?time_continue=2&v=OLkTUjpVnU8&feature=emb_logo

प्रतिक्रिया