डि पी खनालको शब्द र राजेन्द्र बजगाइको सगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाइ शुक्रबार री डश म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक हो। भिडियोमा नेपालकी चर्चित महिला रेस्लर अस्मिता जुरेली र नव मोडेल रन्जन अर्याललाइ फिचरिंग गरिएको छ । शिव विकको निर्देशनमा बनेको भिडियोमा रामेश्वर कार्कीको सिनेमाटोग्राफी र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।
गायक विजय थापाको यस अघि पनि पुर्बेली सहर लगायतका धेरै गीत हरु दर्शकले धेरै रुचाएका थिए ।
https://www.youtube.com/watch?v=dxfvvCOjFpA
प्रतिक्रिया