कुनै पनि विकासका कार्य गर्ने पछि नपर्ने भन्दै, यस्ता कुरामा प्रतिबद्धता गरिन विद्धाले

इनेप्लिज २०७६ मंसिर १७ गते २:५५ मा प्रकाशित

नेकपा कास्कीको आयोजनामा विजय सभा सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचना पार्टीका तर्फबाट उम्मेदवार विद्या भट्टराईको जित भएपछि आज सोमबार विजय सभाको आयोजना गरिएको हो ।

सभा अघि मानव अधिकार चोकबाट महेन्द्रपुल हुँदै नयाँबजार प्रदर्शनी केन्द्रसम्म विजय र्याली समेत भएको थियो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा बोल्दै विजयी उम्मेदवार एवं नेताहरुले जनताप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया