तपाइको मनमा डर छ ? यसरी गर्नुहोस मनको डरको नियन्त्रण

इनेप्लिज २०७६ मंसिर ४ गते २:५० मा प्रकाशित

बालबालिकालाइ भुतको डर हुन्छ । धन हुनेलाई सम्पति चोरी हुने डर होला। ब्यबसाय गर्ने लाई घाटा हुने डर होला। डर नभएको मानिस पाउन मुस्किल पर्छ। भलै कोहि कोहि मान्छे आफुलाई ‘कसैको डर लाग्दैन, कुनै प्रकारको डर लाग्दैन’ भन्छन। अनिष्टको आशंका बाट मनमा उत्पन्न हुने भाब वा त्रास नै डर हो ।

डरले कुनै पनि व्यक्तिलाई व्यक्तित्व विकास वा लक्ष्य प्राप्तिमा अबरोध गर्छ केहि गरेर देखाउछु भन्ने अठोट लिएता पनि डरकै कारणले गर्दा व्यक्तिमा भएको आत्माबिस्वास हराएर जान्छ र उसले आफ्नी क्षमता अरु समक्ष प्रस्तुत गर्न सक्दैन डर र सकारात्मक सोच एक अर्काका दुस्मन हुन् सकारात्मक सोचले डरलै परास्त गर्छ

https://www.youtube.com/watch?v=4OggVQ6ivi0&feature=emb_logo

प्रतिक्रिया