भर्जिनिया लाउडन काउन्टी की पूर्व न्यायाधिस तथा अधिवक्ता बुटा बिबेराज संग बिशेष अन्तर्वार्ता

इनेप्लिज २०७६ कार्तिक ७ गते २२:५६ मा प्रकाशित

भर्जिनिया लाउडन काउन्टी की पूर्व न्यायाधिस तथा अधिवक्ता बुटा बिबेराज संग बिशेष अन्तर्वार्ता । जो डेमोक्रेटिक दलकी लाउडन काउन्टीको राष्ट्रमण्डल अधिवक्ता को लागि उम्मेदवार हुन् ।

एएपिआईका सह-अध्यक्ष हरि शर्माले लिएको बिशेष अन्तर्वार्ता ,उनले लाउडन काउन्टी लिजबर्गमा २५ बर्ष देखि अधिवक्ता तथा ११ बर्ष भन्दा ज्यादा न्यायाधिस भएर काम गरेकी छिन् ।

आगामी नोभेम्बर ५ मा हुने निर्वाचनका लागि उनि उम्मेदवार हुन् ।

Special interview with Buta Biberaj, Esq. with Hari Sharma (AAPI Co-Chair), she is the democratic candidate for commonwealth’s Attorney for Loudoun County.

She is a 25 year trial attorney with over 11 years as a judge in the General and Juvenile Courts in Virginia.

She is working hard to protect and make Virginia more safer than ever before when it comes to enforcement of the law of commonwealth of Virginia.

प्रतिक्रिया