कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

इनेप्लिज २०७६ असोज १४ गते ०:२९ मा प्रकाशित

लामखुट्टे सामान्यतया मनसुन लगतै देखिने गरेता पनि नेपालको खासगरी तराईतिर लगभग बाह्रै महिना देखिने गर्छ । नेपालमा वर्षेनी लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप देखिने, वेस्टनाईल भाइरस देखा परिसकेको अवस्था छ ।

चिकनगुनिया बढ्दो क्रममा देखिंदै गएको र जिका भाइरसको सम्भावना अति प्रबल (जाँच नियमित नहुने भएकोले आधारभूत स्थिति थाहा नभएको) भएकोले कस्ता व्यक्ति बढी जोखिममा हुन्छन् र त्यस्ता व्यक्तिले लामखुट्टेको टोकाईबाट बच्ने सावधानीहरु अपनाय लामखुट्टेबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ ।

प्रतिक्रिया