डा.सुरेन्द्रको ज्ञानेन्द्र शाही बिषयमा गर्जन: किन तेसरी हातपात गरेको ? (भिडियो सहित

इनेप्लिज २०७६ असोज १२ गते १४:०२ मा प्रकाशित

प्राध्यापक डा सुरेन्द्र केसीले नेपालकालागी नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र साहीमाथी गरिएको आक्रमणको घोर भर्सना गरेका छन । उनले लोकतन्त्रमा यस्तो अमानिबय व्यवहार स्विकार्य नहुने भन्दै केसीले कसैमाथी भौतिक कार्बाही गरेर ,बिचारको मृत्यु नहुने कुरा बुझ्न नसक्नु दुखद भएको बताएका छन । सर्बेन्द्र खनाल र ज्ञानेन्द्र साही माथीको विषय हेर्दा सरकार समुदायगत द्वन्द्व तर्फ अग्रसर रहेको आरोप समेत लगाएका छन ।

डा केसी ले ब्यक्तिगत रुपमा ज्ञानेन्द्र साही को स्वभाव सग आफू सहमत हुन नसके पनि उनले उठाएको आवाज र मुद्दा आम जनताकै आवाज भएको ले यस्लाइ दबाउने चेस्टा स्वरुप नियोजित आक्रमण गरेर दमन गर्दाको परिणाम यो सरकारका निम्ति दुखद हुन सक्ने भन्दै यस्तो तल्लो स्तरको कार्य नगर्न सरोकार वालालाइ सुझाब दिएका छन ।

प्रतिक्रिया