गीतमा परदेश गएको छोराको देश सम्झेर गरेको बिलौना (भिडियो)

इनेप्लिज २०७६ असोज ४ गते १६:०८ मा प्रकाशित

काठमाडौं– गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ। गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ। गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य वादकको प्रयोग गरिएको छ।

गीतमा परदेश गएको छोराले आफ्नो परिवारलाई सम्झेर व्यक्त गरेको पीडालाई प्रस्तुत गरिएको छ। गीतलाई तलको भिडियोमा हेर्न सकिन्छ।

भिडियो हेर्नुस् ः

https://www.youtube.com/watch?time_continue=3&v=brsic_ncqG0

प्रतिक्रिया