बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

इनेप्लिज २०७६ भदौ २४ गते १०:५९ मा प्रकाशित

काठमाडौँ, भदौ २४ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको समुद्घाटन गर्नुभयो ।

प्रतिक्रिया