लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक ।

इनेप्लिज २०७६ भदौ १९ गते ९:५० मा प्रकाशित

रोशन पोखरेल, काठमान्डाँ ।

नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र प्रतिफल रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् ‘ तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।” लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी ‘प्रतिफल’ को निर्देशन तथा कथा परिकल्पना युवा युवती विचको प्रेमबाट पाउने नकारात्मक प्रतिफललाई चलचित्रमा समेटिएको छ । मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको लघु चलचित्रमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

हेर्नुहोस पुरा भिडियोे ।

https://www.youtube.com/watch?v=IwZ3uNWAjbI

प्रतिक्रिया