पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट नजिकको महालक्ष्मी फर्निचरमा भिषण आगोलागी भएको छ । केही समयअघि लागेको आगो नियन्त्रणका लागी २ वटा दमकल प्रयोग गरिएपनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगालगीबाट के कती क्षती भयो र के कारणले आगोलागी भयो भन्ने विषय खुल्नसकेको छैन ।
https://www.youtube.com/watch?v=j2vQCH-U8ds
प्रतिक्रिया