जापान निवासी इन्दिरा सुजुकीद्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग
इनेप्लिज
२०७६ साउन २३ गते १:२६ मा प्रकाशित

जापान निवासी नेपाल भाषा मचा सिरपा तथा ग्लोबल नेपाल सुपरस्टारकी संस्थापक सदस्य इन्दीरा सुजुकीद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l
सुजुकीले उक्त कोषको लागि जापानी येन २० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया