उदय सोतंगको नया गीत सार्बजनिक

इनेप्लिज २०७६ साउन २० गते २१:२४ मा प्रकाशित

लामो समयको अन्तरालमा गायक उदय सोतंगको नया गीत सार्बजनिक भएको छ। ए. रस प्रोदुच्शनको प्रस्तुतिमा भारतको कोलकाता , न्यु दिघा तथा नेपालको बिरगंज र काठमाडौँ
शहरमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा अशोक आर्यन यादवको मुख्य भूमिका रहेको छ। मानसिक रोग सम्बन्धित म्युजिक भिडियोमा शब्द ज्योतिपुञ्ज सुरेशको रहेको छ भने यसमा छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठको रहेको छ।

निकै मार्मिक शब्द रहेको यस म्युजिक भिडियोमा अशोक आर्यन यादवको निकै तारिफ योग्य अभिनय रहेको देख्न सकिन्छ । रन्धिर श्रेष्ठ र ज्योतिपुञ्ज सुरेशको निर्देशनमा बनेको यो गीतलाइ सफलताको सुभकामना।

प्रतिक्रिया