प्रकाश कटुवालको आवाजमा‘आधा किलो सुन’ भिडियो सहित

इनेप्लिज २०७६ साउन १५ गते १०:३० मा प्रकाशित

काठमाडौं । गायिका जमुना सनम र प्रकाश कटुवालको आवाजमा रहेको तीज गीत ‘आधा किलो सुन’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गीत तयार गरिएको छ । गीतमा तिजको गरिमाका साथै सास्कृतिक महत्वलाई समेत समेटिएको छ ।

गीतमा शब्द तथा संगीतसंगै संगीत संयोजन समेत राजु सुनामको रहेको छ । भिडियोमा कोरीयोग्राफी नवराज उप्रेतीको रहेको छ भने भिडियोमा जुना सन्दास , रमेश थापा,र नवराज रिजालको अभिनय रहेको छ । भिडियो निर्देशन देबेन्द्र तिम्सिनाले गरेका छन् ।

‘आधा किलो सुन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रतिक्रिया