ललितपुर निवासी राजु महर्जन:द्वारा नेवा:एकता अभियान अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ असार ३० गते २:३६ मा प्रकाशित

कुति सौगल , ललितपुर निवासी कलाकार राजु महर्जनद्वारा नेवा:एकता अभियान अक्षयकोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

महर्जनले उक्त कोषको लागि ने.रु.५० हजारको सहयोग रकम घोषणा गर्नु भएको छ l

प्रतिक्रिया