काठमाडौँ : रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारीको सुमधुर आवाज रहेको गित “तिम्रो मायाले बाधेर राख” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजकी धनि गायिका अश्मिता अधिकारि अहिले चर्चामा रहेको गायिका हुन् ।
मोडल तथा निर्माता साइमन थापा र सरिता मिक्चनको अभिनय रहेको यस कभर म्युजिक भिडियोलाइ छायाँकार एलेन मगरले छायांकन गरेका हुन् भने लक्षु गौतमले निर्देशन गरेकी छिन । रबि मल्लको शब्द तथा बिराट कडरियाको संगीत रहेको यो गित चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=_RcBzUnB4xk
प्रतिक्रिया