हजार किमी सम्म मन्त्र हान्न सक्ने अचम्मका अघोरी बाबा, फोटो हेरेर ट्याक्कै भबिष्य बताउँछन् (भिडियो)

इनेप्लिज २०७६ जेठ २३ गते २१:३६ मा प्रकाशित

पोखरामा बसेर नेपालजंग सम्म मन्त्र हान्छु भनेर एक अघोरी बाबाले सबैलाई चकित पारेका छन् । करिब एक हजार किमी सम्म मन्त्र हानेर मानिस ठिक बनाउने उनको दावी थियो । पोखरा बगरमा रहेको गाईघाटमा बिगत लामो समय देखी एक अघोरी बाबा बस्दै आएका छन् । मसान घाटमै आफ्नो दिनचर्या गरेका उनी पछिल्लो समय आत्यात्मीक शक्ति अनुसन्धान केन्द्र खोलेर त्यसमा लगाी परिरहेका छन् । पञ्चासेको लेकमा गएर सात बर्ष तपस्या गरेको बताउने सप्तचण्डी बिक्रमनाथ बाबा झारफुक र जडिबुटीबारे पनि काम गर्छन् । निकै आध्यात्मीक देखिएका बाबा हामीले अन्तरवार्ता लिदा लिदै मसानको कुराले आङ जिरिङग समेत बनाए । मसान, भूत प्रेत, किचकन्य तथा बोक्सी भनेको अहिले पनि रहेको र त्यी देबी देबताका रुपभएकाले पुजा गर्नुपर्न उनको धारणा थियो ।

https://www.youtube.com/watch?time_continue=15&v=mycYIC8inV4

प्रतिक्रिया