प्रेमकि पहिलो गीत बनिन अन्जली – गलबन्दी हिट भएपछि प्रेम गीत ३ मा प्रदिपकि हिरोइनको लागि पहिलो अडिसनमा यस्तो भयो ( भिडियो )
सुपर हिट सिक्वेल फिल्म ”प्रेम गीत”को तेस्रो सिक्वेल ”प्रेम गीत ३” को लागि अन्जली अधिकारीले पनि अडिसन् दिईएकी छिन । प्रेम गीत परिवारसँग पहिलो पटक जोडीएकी उनले अडिसनमा निकै राम्रो प्रभाव पारेकी बताएकी छिन ।
प्रेमका लागि गीतको खोजी भईरहेको बेला उनले गीत बनेर भित्र एक डाइलोक प्रस्तुत गरेको बताइन । जसको अनुभव सुनाउदै उनले ‘अभिनय मेरो लागी पहिलो पटक हैन । मैले पहिला देखिनै क्यामरसँग खेल्दै आएको हुनाले मलाई खासै गारो भएन । ‘
बोल माया, गल्बन्दी जस्ता गीतमा अभिनय गरेर दर्शक माझ छाउन सफल उनी भन्छिन ‘अभिनयको दुनियाँमा आफु नयाँ बच्चा रहेको र मान्छे सिडी चडदा कहिले झरिन्छ त कहिले माथि उक्लिन्छ’ भन्दै निकै उर्जा देखाएकी थिन ।
बाकी भिडियोमा हेर्नुहोस्:
प्रतिक्रिया