यसरी बन्दै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला ,निर्माण स्थलबाट प्रत्यक्ष (भिडियो हेर्नुस् )

इनेप्लिज २०७६ जेठ २ गते १०:२१ मा प्रकाशित
धुर्मस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको काम तिब्र गतिमा अगाडी बढिरहेको छ । बहुउद्धेश्यि रंगशालामा बन्न लागेको क्रिकेट मैदानमा दुवो उमार्नका लागि धमाधम काम भैरहेको छ । अहिले निर्माणस्थललाई घेरेर केही भौतिक संरचनाहरु समेत निर्माण गरिसकिएको छ ।
रंगशाला निर्माणका लागी आवश्यक रकम जुटाउन धुर्मसले विभिन्न माध्यमबाट अपिल गर्दै आइरहेका छन् भने स्वेच्छिक रुपमा सहयोग गर्नेहरु पनि उत्तिकै छन् ।केही अघि मात्रै खुत्रुके अभियान समेत सुरुवात गरिएको छ । यसलाई महाअभियानको रुपमा लगिने धुर्मसले बताए ।
निर्माण स्थलबाट प्रत्यक्ष (भिडियो हेर्नुस् )

https://www.youtube.com/watch?v=cJT7WOdCttI&feature=youtu.be

प्रतिक्रिया