हल्ला धेरै सुन्नुभयो वास्तविकता यस्तो छ, थाहा पाईराख्नुहोस नेपालको पहिलो स्याटलाइटको विशेषता
गत विहिबार पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटलाइट’ अन्तरिक्षमा पठाएको हो ।
नेपालको पहिलो स्याटलाईटलेके काम गर्छ ? यसका विशेषता के के हुन् ? केही रोचक र अत्यावश्यक जानकारी हामिले यस भिडियोमा संकलन गरेका छौ । जुन तपाईलाई थाहा नहुन सक्छ । यस विषयमा हल्ला धेरै सुन्नुभयो वास्तविकता यस्तो छ, थाहा पाईराख्नुहोस नेपालको पहिलो स्याटलाइटको विशेषता (हेर्नुहोस् पुरा भिडियो ) कृपया भिडियो बारे प्रतिक्रिया दिनुहोला ।
प्रतिक्रिया