उनले त्यो भन्दा अघि फेसबुकमा स्टाटस लेखेकी थिइन्। तर अहिले भने त्यो स्टाटस हटाइसकिएको छ। दाइजो नल्याएको भन्दै करीब पाँच वर्षदेखि हिंसा सहेर बसेकी लक्ष्मी खत्रीको शंकास्पद मृत्यु भएको हो । २५ वर्षीया खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
घटना भएको अघिल्लो दिन बिहिबार सासु बुहारीको घर झगडा परेको थियो। सोहि बेला सासुले घर नजिकको एक छिमेकी खेम कला ढकाललाई बोलाएकी थिइन्। उनै छिमेकि भन्छिन् ,’ घरमा डिस्कस पर्दा लक्ष्मीको श्रीमान्ले फोन गरेका थिए। मिलेर बस्नु झगडा नगर्नु भनेका थिए। मैले पनि कामकाज मिलेर गर्नु भनेर घर फर्किएकी थिए। ‘
बाँकि हेर्नुहोस् भिडियोमा :
https://www.youtube.com/watch?time_continue=2&v=_l52cu15xnk
प्रतिक्रिया