विप्लव समूहनिकट विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष ढकाल पक्राउ

इनेप्लिज २०७६ वैशाख २७ गते ११:४८ मा प्रकाशित

काठमाडाैँ,  २७ बैशाख । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ  परेका छन् ।

उनलाई प्रहरीले काठमाडाैँको अनामनगरबाट पक्राउ गरेको हो ।

११ विद्यार्थी सङ्गठनको पत्रकार सम्मेलनमा सहभागी ढकाललाई प्रहरीले पक्राउ गरि लिएको छ ।

 

प्रतिक्रिया