काठमाण्डौंको बौद्ध तनावग्रस्त बनेको छ । चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको भन्दै बिहीबार प्रदर्शन उत्रिएका स्थानियले सडकमा टायर समेत बालेका छन् ।
बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडपको अवस्था समेत भएको छ ।
https://www.youtube.com/watch?time_continue=1&v=k7ji8MQY_3U
प्रतिक्रिया