झापा । निकै चर्चाको शिखरमा रहेका बालकलाकार हुन् अशोक दर्जी । एक सामान्य परिवारका अशोक दर्जी पछिल्लो समय भाइरल भए पछि निकै चर्चामा छन् । मन बिनाको धन ठुलो गित बाट चर्चामा आएका अशोक दर्जी फेरी पनि अर्काे गित चौरीको चाम्रो छुर्पि गित गाएर चर्चामा छन् ।
सामाजिक सन्जालमा चर्चाको शिखरमा रहेका गायक अशोक दर्जीको बारेमा अर्काे सनसनी पूर्ण खुलासा भएको छ । अशोक दर्जी पछि अब उनको बहिनीले पनि उनी जस्तै चर्चित गायक बन्न चाहेको बताएकी छिन् । उनकी बहिनीले पनि राम्रो गीत गाउँछिन् । अशोक दर्जीको घरमा पुग्दा हामीले देखेको दृष्य भिडियोमाहेर्नुहोस् ।
प्रतिक्रिया