अभिनेत्री आसिका तामाङले आफ्नो सामाजिक कार्यमा आफूलाई धेरै नै आत्मसन्तुष्टि प्राप्त भएको भएपनी समाजमा शिक्षीत र पढेलेखेका भनिएका मानिसहरुकै असामाजिक र चेतना शून्य ब्यवहारले आफुलाइ दुखी बनाएको भन्दै गुनासो ब्यक्त गरेकी छिन । मानिसको मात्र हैन समग्र प्राणीहरुकै कल्याणमा काम गर्नु चेतनसिल प्राणी मानिसको कर्तब्य भए पनि मानिसले आफ्नो कर्तव्य भुल्दा सबै कुरामा सङ्कट बढेको अनुभुती समेत प्रकट गरेकी नायिका तामाङ्ले अफ्ठ्यारोमा परिका मानिस देखि चौपाया ,पसु प्राणी र पन्छी,चराचुरुङ्गी को समेत उद्दार गर्दै आएकी छन भने तराइका हुरि पिडित मध्ये अतिनै पीडित ६ घर परिवारलाई उद्दार गरि ६ वटा घर निर्माण को काम समेत गराइरहेकी छन ।
प्रतिक्रिया