पत्रकार एवम युवा राजनिती बिस्लेसक लिला राज खतिवडाले मुलुक र जनता स्वाधिन हुन जनताले एकीकृत प्रतिरोध जरुरी रहेको उल्लेख गरेका छन।अहिले को सरकार मुलुकलाई इसाइकरण गर्न सकृय रहेको भन्दै उनले पसुपती छेत्र समेत असुरक्षित बन्दै गएको बताएका छन ।
धर्मलाई राजनितिकरण गरेर मुलुकलाई गम्भीर सङ्कटमा पारिएको प्रती आक्रोश ब्यक्त गर्दै भ्रष्ट नेताले पसु प्राणी को आहारा समेत नछोडेको भन्दै मुलुक सत्रसालको राजा महेन्द्र को नितिमा फर्किदा मात्र टिक्न सक्ने भन्दै सिकेलाइ नेता बनाएर बिप्लबलाइ निसेध गर्नु निन्दनीय कार्य भएको समेत उल्लेख गरेका छन।
प्रतिक्रिया