पत्रकारले छोरो पाएको समाचार लेखेका पत्रकार रन्जित लामा पहिलोपटक मिडियामा ।। Ranjit lama
इनेप्लिज
२०७५ चैत १५ गते २:३३ मा प्रकाशित
केहि समय अगाडी पत्रकार सुनिल आउजीलाई पुत्र लाभ शिर्षकमा समाचार लेखेपछि सामाजिक संजालमा भाइरल बनेका पत्रकार रन्जित लामाले सबैका प्रतिक्रियालाई सकारात्मक लिएको बताएका छन् ।
‘पत्रकारले सधैं अरुका मात्रै समाचार लेख्ने भन्ने हुदैन कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने’,उनले भने । v
https://www.youtube.com/watch?v=2EBsK6oVfzU
प्रतिक्रिया