कति निराश थिए दुर्घटनाको अघिल्लो दिन मन्त्री रबिन्द्र अधिकारी !हेर्नुहोस भिडियो एक पटक

इनेप्लिज २०७५ फागुन १५ गते ११:४० मा प्रकाशित

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

कलाकारको समेत प्रिय बनेका रबिन्द्र अधिकारी मृत्युको अघिल्लो दिन एकदम निराश थिए हेरौ उक्त भिडियो भाषण :

प्रतिक्रिया