बोके दाह्रीको छोरी पनि गायिका भन्नुहुन्छ मेरी आमाले (भिडियो)

इनेप्लिज २०७५ फागुन १४ गते २२:४६ मा प्रकाशित

श्रीकृष्ण लुईटेलको नयाँ गीत सार्वजनिक भएको छ । बोके दाह्री उपनामले परिचित लुईटेलको आमा सम्बन्धि गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा उनले आमा भनाई र चाहनालाई व्यक्त गरेका छन् । गीतमा श्रीकृष्णसँगै उनकी छोरी श्रृष्टिको पनि स्वर छ ।

https://www.youtube.com/watch?v=kNtyARvkE6E

प्रतिक्रिया