चर्चित माता सबिता सरु आचार्यले रबि लामिछाने ले थोरै बादबिबाद झेल्नु परेको भए पनि उन्का आगामी दिन रचनात्मक र सुखद नै हुने बताएकी छिन । निकिता पौडेल र रबि लामिछाने दुबै राज योग ग्रह दृस्ठि भएका मानिस भएको ले उनिहरुको बैबाहिक जीवन सुखद , दिगो र समानान्तर हुने बताएकी छ्न। उन्ले दुबै जनालाई बधाई तथा शुभकामना सन्देश दिदै सुखद दाम्पत्य जीवन कालागी कामना समेत गरेकी छिन ।
प्रतिक्रिया