चर्चित युवा ज्योतिषी अर्जुन छेत्रीले २०७६ श्रावणमहिना सम्म केपी ओली ग्रह दसाका हिसाब ले शक्तिसाली नै देखिएको बताएका छ्न । २०८० देखि २०९० सम्म मा नेपाल अमेरिका भन्दा बिकशीत र शक्तिसालि बन्ने नेपाल को भौगोलिक ग्रह अवस्था रहेको भबिस्यबाणी समेत गरेका छ्न ।
आफू धेरै पैसा कमाउने लोभलालचमा देश छाडेर बाहिर नजाने बताएका अर्जुन ले यो भन्दा केही समय अगाडी हिन्दुहरुको महत्वपूर्ण ग्रन्थ भागवत गिता छोएर राजा र राज सस्था फर्किएरै छोड्ने ठोकुवाका साथ भबिस्यबाणी गरेका छ्न।
प्रतिक्रिया